×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

एमाले लगाएत ९ दलको विरोधका बाबजुद संविधान संशोधन विधेयक पेश

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISHHOME

एमाले लगाएत ९ दलको विरोधका बाबजुद संविधान संशोधन विधेयक पेश

Artha Sarokar

२४ पुष २०७३, आईतवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार संम्वाददाता 

काठमाडौं – एमाले सहित प्रतिपक्षी दलका सांसदहरुको विरोधका बाबजुद सभामुख ओनसरी घर्तीले संविधान संशोधन विधेयक संसदमा पेश गरेकी छन्। नेकपा एमाले सहित ९ प्रतिपक्षी दलका सांसदले उठेर विरोध प्रदर्शन गरिरहेपनि सभामुख घर्तीले संविधान संशोधन विधेयक पेश गर्ने प्रक्रिया अघि बढाएकी हुन्। 
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी