
- अर्थ सरोकार संम्वाददाता
काठमाडौं – सानिमा बैङ्क लिमिटेडले १५ प्रतिशत वोनस शेयर र २ बराबर १ अनुपातमा जारी गरेको हकप्रद शेयर असोज १३ गते सम्ममा अभौतिकीकरण गराएका शेयरधनीहरुको खातामा माघ ११ गते जम्मा गरेको छ ।
सो पश्चात् अभौतिकीकरण गराएका र हालसम्म नगराएका शेयरधनीहरुलाई शेयर अभौतिकीकरण गर्न सूचना जारी गरेको छ । असोज २८ गते सम्पन्न बैङ्कको १२ औं वार्षिक साधारण सभाले सो वोनस शेयर वितरण गर्ने प्रस्ताव पारित गरेको थियो । बैङ्कको शेयर रजिष्ट्रार सानिमा क्यापिटल रहेको छ ।

Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page







प्रतिक्रिया दिनुहोस्