
- अर्थ सरोकार संम्वाददाता
काठमाडौं – सरकारले सार्वजनिक बिदा पुनरावलोकन गर्ने भएको छ । बुधबार बिहान बसेको मन्त्रिपरिषद् बैठकले सार्वजनिक बिदामा पुनरावलोकन गर्ने निर्णय गरेको बैठकपछि सरकार प्रवक्ता एवं सूचना तथा सञ्चारमन्त्री राम कार्कीले जानकारी दिए । कुन कुन पर्व वा समारोहमा बिदा दिने पुनरावलोकन गरी प्रतिवेदन पेश गर्न गृह मन्त्रालयलाई भनेका छौँ कार्कीले भने ।
बैठकले राष्ट्रिय बिदाको पुनरावलोकन गर्न गृह मन्त्रालयलाई एक महिनाको समय दिएको हो । कुन दिवसमा राष्ट्रिय बिदा दिने, कुन दिवस र पर्वमा प्रादेशिक र स्थानीय स्तरमा बिदा दिने भन्नेबारे सुझाव पेश गर्न गृह मन्त्रालयलाई एक महिनाको समय दिइएको कार्कीले जानकारी दिए ।
ईशाइ धर्मावलम्बीको पर्व क्रिसमसमा अबेर गरी बिदा दिएको सरकारले पृथ्वी जयन्तिमा बिदा नदिएको भन्दै सार्वजनिक आलोचना भएको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्