×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

स्ट्याण्डर्ड चार्टर्डले ल्याउने भयो एफपिओ

GLOBAL IME BANK

स्ट्याण्डर्ड चार्टर्डले ल्याउने भयो एफपिओ

१४ माघ २०७३, शुक्रबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार संम्वाददाता 

काठमाडौं – स्ट्याण्डर्ड चार्टर्ड बैंक (Standard Chartered Bank Limited) ले २५ लाख ५८ हजार १४० कित्ता एफपीओ ल्याउने भएको छ । पूँजी वृद्धिका लागि एफपिओ निष्काशनको प्रक्रियमा रहेको बोर्डले शेयर निष्काशनको अनुमतिका लागि धितोपत्र बोर्ड आवेदन दिएको छ ।
बैंकले शेयर निष्काशन तथा बिक्री प्रबन्धकमा यस अघि नै एनएमबी क्यापिटललाई नियुक्त गरिसकेको छ । बैंकले १०० रुपैयाँ अंकित मूल्यमा ११९० रुपैयाँ प्रिमियम मूल्य सहित १२९० रुपैयाँ एफपिओ जारी गर्ने भएको हो ।बैंकको गत मंसिर ३० गते सम्पन्न साधारणसभाले शेयर निष्काशनको प्रस्ताव पारित गरेको थियो ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: