×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

स्ट्याण्डर्ड चार्टर्डले ल्याउने भयो एफपिओ

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME NETWORK

स्ट्याण्डर्ड चार्टर्डले ल्याउने भयो एफपिओ

Artha Sarokar

१४ माघ २०७३, शुक्रबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार संम्वाददाता 

काठमाडौं – स्ट्याण्डर्ड चार्टर्ड बैंक (Standard Chartered Bank Limited) ले २५ लाख ५८ हजार १४० कित्ता एफपीओ ल्याउने भएको छ । पूँजी वृद्धिका लागि एफपिओ निष्काशनको प्रक्रियमा रहेको बोर्डले शेयर निष्काशनको अनुमतिका लागि धितोपत्र बोर्ड आवेदन दिएको छ ।
बैंकले शेयर निष्काशन तथा बिक्री प्रबन्धकमा यस अघि नै एनएमबी क्यापिटललाई नियुक्त गरिसकेको छ । बैंकले १०० रुपैयाँ अंकित मूल्यमा ११९० रुपैयाँ प्रिमियम मूल्य सहित १२९० रुपैयाँ एफपिओ जारी गर्ने भएको हो ।बैंकको गत मंसिर ३० गते सम्पन्न साधारणसभाले शेयर निष्काशनको प्रस्ताव पारित गरेको थियो ।
CITIZEN LIFE INSURANCE
TESLA AIR CONDITIONER
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी