
- अर्थ सरोकार संम्वाददाता
काठमाण्डौ – दाङको तुलसीपुरमा संचालन भैरहेको क्लीन तुलसीपुर ग्रिन तुलसीपुर सरसफाई अभियानमा विद्यार्थीहरुले चासो दिएका छन् । उनीहरु प्रत्येक मंगलवार हुने सरसफाई अभियानमा सक्रियताका साथ सहभागी हुदै आएका छन् ।
घर पसल अगाडी फोहोर गर्ने व्यवसायी एवं घर धनीहरुलाई आफ्नो घरवाट निस्कने फोहोर आफैले व्यवस्थापन गर्नु पर्ने सुझाव सहित घरदैलो अभियान समेत संचालन गरेका छन् ।
साथै स्कुले विद्यार्थीहरु सरसफाईमा सहभागी भए पछि उनीहरुले घर–घरमा आफ्ना अभिभावकहरुलाई सचेत बनाउन थालेका छन् ।
२० औं हप्ताको सरसफाई अभियानमा ग्रेड अरनिको उच्च मावि तुलसीपुरमा अध्ययनरत विद्यार्थी हरुको सहभागीतामा तुलसीपुर बजार सरसफाई गरिएको थियो ।
उच्च माविका ।प्राचार्य मान वहादुर बस्नेतको नेतृत्वमा विद्यार्थीहरु सरसफाई अभियानमा सहभागी भएका थिए ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्