×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

स्कुले विद्यार्थी आफै जुटे सरसफाई अभियानमा

GLOBAL IME BANK

स्कुले विद्यार्थी आफै जुटे सरसफाई अभियानमा

१९ पुष २०७३, मंगलवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार संम्वाददाता 

काठमाण्डौ – दाङको तुलसीपुरमा संचालन भैरहेको क्लीन तुलसीपुर ग्रिन तुलसीपुर सरसफाई अभियानमा विद्यार्थीहरुले चासो दिएका छन् । उनीहरु प्रत्येक मंगलवार हुने सरसफाई अभियानमा सक्रियताका साथ सहभागी हुदै आएका छन् ।
घर पसल अगाडी फोहोर गर्ने व्यवसायी एवं घर धनीहरुलाई आफ्नो घरवाट निस्कने फोहोर आफैले व्यवस्थापन गर्नु पर्ने सुझाव सहित घरदैलो अभियान समेत संचालन गरेका छन् ।
साथै स्कुले विद्यार्थीहरु सरसफाईमा सहभागी भए पछि उनीहरुले घर–घरमा आफ्ना अभिभावकहरुलाई सचेत बनाउन थालेका छन् ।
२० औं हप्ताको सरसफाई अभियानमा ग्रेड अरनिको उच्च मावि तुलसीपुरमा अध्ययनरत विद्यार्थी हरुको सहभागीतामा तुलसीपुर बजार सरसफाई गरिएको थियो ।
उच्च माविका ।प्राचार्य मान वहादुर बस्नेतको नेतृत्वमा विद्यार्थीहरु सरसफाई अभियानमा सहभागी भएका थिए ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: