
एमाले विना संविधान कार्यान्वयन हुनै सक्दैन । हिजो एमाले एमाओवादीको सरकार हुँदा मधेसी मोर्चालाई उपेक्षा गरेर हिड्दा परिणाम कस्तो देखिएको थियो ? हिजोको गल्तीबाट पाठ सिक्नुपर्दथ्यो तर आज फेरि एमालेलाई उपेक्षा गरेर संविधान कार्यान्वयन गर्न खोजिएको छ । यसले झन ठूलो समस्या निम्ताउने देख्दैछु ।
नेपालमा ठुला चार दल नेपाली कांग्रेस, नेकपा एमाले, माओवादी र मधेसी मोर्चा एक ठाउँमा उभिन मात्र संविधान कार्यान्वयन हुन सक्छ । अहिले कांग्रेसलाई राष्ट्रवाद, लोकतन्त्र र राष्ट्रियताको पूराण पढाउनेहरु भेटिरहेको छु ।
नेपाली कांग्रेसलाई कसैले राष्ट्रवाद, लोकतन्त्र र राष्ट्रियताको कुरा सिकाउनु पर्दैन । जनमत नबुझि संविधान कोरियो, अव जनमतलाई आत्मसाथ गर्दै संविधान कार्यान्वयममा लाग्नु पर्छ । अहिलेको परिस्थीतिमा देश अराजकताले झेलिएको छ यसलाई संविधान कार्यान्वयन गरेर हटाउन जरुरी रहेको देखिन्छ ।
- एस काठमाडौं
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्