×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

एमालेलाई माइनस गरे झनै खतरा !

GLOBAL IME BANK

एमालेलाई माइनस गरे झनै खतरा !

१८ पुष २०७३, सोमबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

एमाले विना संविधान कार्यान्वयन हुनै सक्दैन । हिजो एमाले एमाओवादीको सरकार हुँदा मधेसी मोर्चालाई उपेक्षा गरेर हिड्दा परिणाम कस्तो देखिएको थियो  ? हिजोको गल्तीबाट पाठ सिक्नुपर्दथ्यो तर आज फेरि  एमालेलाई उपेक्षा गरेर संविधान कार्यान्वयन गर्न खोजिएको छ । यसले झन ठूलो समस्या निम्ताउने देख्दैछु ।
नेपालमा ठुला चार दल नेपाली कांग्रेस, नेकपा एमाले, माओवादी र मधेसी मोर्चा एक ठाउँमा उभिन मात्र संविधान कार्यान्वयन हुन सक्छ । अहिले कांग्रेसलाई  राष्ट्रवाद, लोकतन्त्र र राष्ट्रियताको पूराण पढाउनेहरु भेटिरहेको छु ।
नेपाली कांग्रेसलाई कसैले राष्ट्रवाद, लोकतन्त्र र राष्ट्रियताको कुरा सिकाउनु पर्दैन ।   जनमत नबुझि संविधान कोरियो, अव जनमतलाई आत्मसाथ गर्दै संविधान कार्यान्वयममा लाग्नु पर्छ । अहिलेको परिस्थीतिमा देश अराजकताले झेलिएको छ यसलाई संविधान कार्यान्वयन गरेर हटाउन जरुरी रहेको देखिन्छ ।
  • एस काठमाडौं 
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: