
- मिङमा शेर्पा
कपन – शेर्पा संचार समूह नेपालले आयोजना गरेको समाचार लेखन तथा आधारभूत पत्रकारिता तालिम सम्पन्न भएको छ । पत्रकारिता क्षेत्रमा लाग्न इच्छुक शेर्पा युवाहरुलाई केन्द्रित गर्दै समुहले उक्त कार्यक्रमको आयोजना गरेको थियो ।
हरेक बर्ष समूहले आयोजना गर्दै आएको उक्त कार्यक्रममा यसपाली अर्थ सरोकार डटकमका प्रधान सम्पादक समेत रहेका सुरज प्याकुरेल, गोरखापत्र संस्थानमा ूकार्यरत मीराराज भण्डारी अमात्य लगायतले तालिम प्रदान गर्नुभएको थियो ।
पुष ७ गतेदेखि १७ गतेसम्म संचालन गरिएको उक्त कार्यक्रममा शेर्पा खबर डटकमका सम्पादक लाक्पा शेर्पाले आफ्ना अनुभवहरु समेत सुनाएका थिए ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्