×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

समाचार लेखन तथा आधारभूत पत्रकारिता तालिम सम्पन्न

GLOBAL IME BANK

समाचार लेखन तथा आधारभूत पत्रकारिता तालिम सम्पन्न

२४ पुष २०७३, आईतवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • मिङमा  शेर्पा 

कपन – शेर्पा संचार समूह नेपालले आयोजना गरेको समाचार लेखन तथा आधारभूत पत्रकारिता तालिम सम्पन्न भएको छ । पत्रकारिता क्षेत्रमा लाग्न इच्छुक शेर्पा युवाहरुलाई केन्द्रित गर्दै समुहले उक्त कार्यक्रमको आयोजना गरेको थियो ।
हरेक बर्ष समूहले आयोजना गर्दै आएको उक्त कार्यक्रममा यसपाली अर्थ सरोकार डटकमका प्रधान सम्पादक समेत रहेका सुरज प्याकुरेल, गोरखापत्र संस्थानमा ूकार्यरत मीराराज भण्डारी अमात्य लगायतले तालिम प्रदान गर्नुभएको थियो । 
पुष ७ गतेदेखि १७ गतेसम्म संचालन गरिएको उक्त कार्यक्रममा शेर्पा खबर डटकमका सम्पादक लाक्पा शेर्पाले आफ्ना अनुभवहरु समेत सुनाएका थिए । 
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: