
- अर्थ सरोकार संम्वाददाता
काठमाडौं – स्ट्यान्डर्ड चार्टड बैंकले गत आर्थिक बर्षको कमाईबाट वितरण गरेको नगद लाभांश लिन आफ्ना सेयरधनीहरुलाई पुन आग्रह गरेको छ। गत आर्थिक बर्षको कमाईबाट वितरण गरेको १९ दशमलब २१ प्रतिशत नगद लाभाश माघ १३ देखि बैंकको नयाँ बानेश्वर शाखाबाट बितरण गरिने बैंकले जनाएको छ।
यस अघि बैंकले गत साउन २३ देखि बैंकको बिक्रि प्रबन्धक तथा सेयर निष्काशक सिद्दार्थ क्यापिटलबाट नगद लाभांश वितरण गरेको थियो। सिद्दार्थ क्यापिटलबाट नगद लाभांश वितरण गर्दा छुटेका सेयरधनीहरुले अब बैंकको नयाँ बानेश्वर शाखा कार्यालयबाट नगद लाभांश प्राप्त गर्न सक्ने छन्।
बैंकको गत जेष्ट २१ मा बसेको २९ औ बार्षिक साधारणसभाले गत आर्थिक बर्षको कमाईबाट १९ दशमलब २१ प्रतिशत नगद लाभांश दिने प्रस्ताब पारित गरेको हो।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्