
- अर्थ सरोकार संम्वाददाता
काठमाडौं – स्ट्याण्डर्ड चार्टर्ड बैङ्कले लगानीकर्तालाई लक्षित गरी ३ अर्ब ३० करोड बराबरको एफपीओ निष्कासन गर्ने भएको छ । मङ्सिर ३० गते सम्पन्न बैङ्कको ३० औँ साधारण सभाले सो प्रस्ताव पारित गरेको थियो ।
बैङ्कले प्रति कित्ता रू १ सय अङ्कित मूल्यमा रू १ हजार १ सय ९० प्रिमियम मूल्य थप गरी प्रति कित्ता रू १ हजार २ सय ९० मा २५ लाख ५८ हजार १ सय ४० कित्ता थप सार्वजनिक निष्कासन गर्न लागेको हो ।
नेपाल राष्ट्र बैङ्कको निर्देशन अनुसार बैङ्कको चुक्ता पूँजी रू ८ अर्ब पुर्याउन बैङ्कले यो थप निष्कासन गर्न लागेको हो ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्