×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

स्ट्याण्डर्ड चार्टर्ड बैङ्कले ३ अर्ब ३० करोड बराबरको एफपीओ निष्कासन गर्दै

GLOBAL IME BANK

स्ट्याण्डर्ड चार्टर्ड बैङ्कले ३ अर्ब ३० करोड बराबरको एफपीओ निष्कासन गर्दै

२९ पुष २०७३, शुक्रबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार संम्वाददाता 

काठमाडौं – स्ट्याण्डर्ड चार्टर्ड बैङ्कले लगानीकर्तालाई लक्षित गरी  ३ अर्ब ३० करोड बराबरको एफपीओ निष्कासन गर्ने भएको छ । मङ्सिर ३० गते सम्पन्न बैङ्कको ३० औँ साधारण सभाले सो प्रस्ताव पारित गरेको थियो । 
बैङ्कले प्रति कित्ता रू १ सय अङ्कित मूल्यमा रू १ हजार १ सय ९० प्रिमियम मूल्य थप गरी प्रति कित्ता रू १ हजार २ सय ९० मा २५ लाख ५८ हजार १ सय ४० कित्ता थप सार्वजनिक निष्कासन गर्न लागेको हो ।
नेपाल राष्ट्र बैङ्कको निर्देशन अनुसार बैङ्कको चुक्ता पूँजी रू ८ अर्ब पुर्याउन बैङ्कले यो थप निष्कासन गर्न लागेको हो ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: