![]() |
| तस्विर :टिभी अन्नपूर्ण |
- अर्थ सरोकार सम्बाददाता
काठमाडौँ – चर्चित चलचित्र ‘छक्का पन्जा’को पाइरेसी गरेको आरोप लागेका युवकले आत्महत्या गरेका छन् । सुवेदीले सुसाइड नोट पनि लेखेका छन् ।
आत्महत्या गर्नुअघि कृष्णले एक सुसाईड नोट लेखेका थिए । जुन सुसाईड नोटमा यस्तो लेखिएको छ :
“यो मृत्यु होईन हत्या हो । एक हप्ता जति अघिबाट ज्यान मार्ने धम्की आईरहेको थियो । आमा, बाबा, दाई, दिदी मलाई माफ गर्दिनु । बैंकको खातामा मेरो जम्मा गरेको एक लाख रुपैंयाँ आमालाई दिनुहोला । यस्तै हुन्छ कि भनेर यो नोट पहिल्यै नै लेखेको थिएँ ।”
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्