
एजेन्सी – अफगानिस्ताको दक्षिणी प्रान्त हेलमान्डको गर्मसिर जिल्लामा बिहीबार तालिवान लडाकुको बासस्थानमा विमानबाट गरिएको बमबारीमा १२ को मृत्यु भएको छ ।
मारिएका लडाकु मध्ये तालिवानका प्रमुख कमाण्डर मवलावी अटिक्युल्लासहित १२ जना रहेको प्रान्तीय सरकारद्वारा प्रकाशित विज्ञप्तिमा जानकारी दिइएको छ ।
बमबारी भएको अवस्थामा लडाकु सरकारसँग सम्बन्धित क्षेत्रमा आक्रमण गर्ने तयारीमा रहेको पनि विज्ञप्तिमा उल्लेख छ । हेलमाण्ड प्रान्तमा सरकारी सेनासँग दुई वर्षयता रक्तपातपूर्ण सङ्घर्ष गरिरहेका तालिवानी लडाकुले भने हवाई हमलामा परि कमान्डर मारिएको बारे कुनै प्रतिकृया दिएका छैनन् ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्