Skip to content
LAXMI SUNRISE BANK

कार्यक्रम प्रशारणपूर्व नै बाहिरियो समाचार, तेरियाले जितिन् झलक दिखला जाको ताज

अर्थ सरोकार

नेपालकी तेरिया मगरले भारतको चर्चित टेलिभिजन ‘झलक दिखला जा’को ट्रफि जितेकी छिन् । बलिउड अनलाइन ‘बलिउड लाइफ’का अनुसार उनले अन्य २ प्रतिस्पर्धीलाई उछिन्दै उनले यो शो जितेकी हुन् । 
तेरियाले यसअघि जी टीभीबाट प्रशारण भएको ‘डान्स इन्डिया डान्स’को उपाधी पनि जितेकी थिइन् । यो शो शनिबार बेलुकी कलर्स च्यानलबाट प्रशारण हुनेछ ।
Royal Enfield
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK