×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

रहेनन् यमबुद्ध

GLOBAL IME BANK

रहेनन् यमबुद्ध

१ माघ २०७३, शनिबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

अर्थ सरोकार सम्बाददाता 





नेपालका चर्चित हिप हप गायक अनिल अधिकारीको मृत्यु भएको छ अधिकारी यमबुद्दको नामले चर्चित थिए   तिस बर्से गायक यू. के मा आफ्नी पत्नीसंग बस्दै आएका थिए  आज बिहान उनको मृत सरिर आफ्नै अपाटमेन्टमा भेटिएको थियो 

सन् २०११ मा उनलाई “साथि ” बोलको गीतले चर्चित बनाएको थियो | त्यसपछि उनका  आमा ,प्रसङ्ग , फुटपाथ मेरो घर जस्ता गीत चर्चित छन् 
दुइ साता पछि उनको नया अल्बम खतरा बजारमा आउने कुरो थियो 
उनको पार्थिव शरीर नर्थविक पार्क हस्पिटलमा राखिएको छ 

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: