
नेपालका चर्चित हिप हप गायक अनिल अधिकारीको मृत्यु भएको छ ।अधिकारी यमबुद्दको नामले चर्चित थिए । तिस बर्से गायक यू. के मा आफ्नी पत्नीसंग बस्दै आएका थिए । आज बिहान उनको मृत सरिर आफ्नै अपाटमेन्टमा भेटिएको थियो ।

सन् २०११ मा उनलाई “साथि ” बोलको गीतले चर्चित बनाएको थियो | त्यसपछि उनका आमा ,प्रसङ्ग , फुटपाथ मेरो घर जस्ता गीत चर्चित छन् ।
दुइ साता पछि उनको नया अल्बम खतरा बजारमा आउने कुरो थियो ।
उनको पार्थिव शरीर नर्थविक पार्क हस्पिटलमा राखिएको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्