×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

पत्रकारद्वय लवदेव ढुंगाना र प्रेम अधिकारीले अनसन तोडे

GLOBAL IME BANK

पत्रकारद्वय लवदेव ढुंगाना र प्रेम अधिकारीले अनसन तोडे

१६ फाल्गुन २०७३, सोमबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौँ – विभिन्न ४ बुंदे माग राखी नेपाल पत्रकार महासंघमा आमरण अनसनमा बसेका दई पत्रकार लवदेव ढुंगाना र प्रेम अधिकारीले अनसन तोडेका छन् ।   किशोर नेपाल र सुरेश आचार्यको पहलमा अनसन तोडिएको बताइएको छ ।
पत्रकार महासंघ इलामका निबर्तमान अध्यक्ष सोम सुसेली सहितको समूहले लगातार तीन दिनसम्म वार्ता गरेपछी अन्ततः आज साझ सहमति बनेको हो । पत्रकार महासङ्घका निबर्तमान अद्द्यक्षद्वय बरिस्ठ पत्रकार किशोर नेपाल र डा. सुरेश आचार्यले जुस खुवाएपछी अनसन तोडिएको थियो ।
अहिले पत्रकारद्वयको भरोसा अस्पताल मध्यबानेश्वोरमा उपचार भैरहेको छ भने पत्रकारद्वय मध्ये पत्रकार प्रेम अधिकारीको अवस्था अझ नाजुक रहेको कुरा उपचारमा सम्लग्न चिकित्सकले जनाएका छन ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: