
- अर्थ सरोकार सम्बाददाता
काठमाडौँ – विभिन्न ४ बुंदे माग राखी नेपाल पत्रकार महासंघमा आमरण अनसनमा बसेका दई पत्रकार लवदेव ढुंगाना र प्रेम अधिकारीले अनसन तोडेका छन् । किशोर नेपाल र सुरेश आचार्यको पहलमा अनसन तोडिएको बताइएको छ ।
पत्रकार महासंघ इलामका निबर्तमान अध्यक्ष सोम सुसेली सहितको समूहले लगातार तीन दिनसम्म वार्ता गरेपछी अन्ततः आज साझ सहमति बनेको हो । पत्रकार महासङ्घका निबर्तमान अद्द्यक्षद्वय बरिस्ठ पत्रकार किशोर नेपाल र डा. सुरेश आचार्यले जुस खुवाएपछी अनसन तोडिएको थियो ।
अहिले पत्रकारद्वयको भरोसा अस्पताल मध्यबानेश्वोरमा उपचार भैरहेको छ भने पत्रकारद्वय मध्ये पत्रकार प्रेम अधिकारीको अवस्था अझ नाजुक रहेको कुरा उपचारमा सम्लग्न चिकित्सकले जनाएका छन ।

Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्