
- अर्थ सरोकार संम्वाददाता
काठमाडौं – नेपाल स्टक एक्सचेन्जले १०७ वटा कम्पनीलाई ‘क’ वर्गमा सूचीकृत गरेको छ । चालु आर्थिक वर्ष २०७३–७४ मा जम्मा १०७ वटा कम्पनी क वर्गमा परेका हुन् । आर्थिक वर्ष २०७२/७३ मा १३१ वटा कम्पनी क वर्गमा परेका थिए ।
यसपटक क वर्गमा परेका मध्ये वाणिज्य बैंक २६ वटा, अन्य समूहबाट १, जलविद्युत समूहबाट ३, होटेलबाट १ रहेका छन् । यसैगरी, बिमा समूहबाट १७, वित्त कम्पनी १४, विकास बैंक समूहका ४५ वटा कम्पनी परेका छन् ।
स्टकले चुक्ता पँुजी २ करोड भएको, साधारण सेयरधनीको संख्या कम्तिमा एक हजार जना भएको, कम्तिमा तीन वर्षदेखि लगातार मुनाफामा रहेका, किताबी मूल्य चुक्ता मूल्यभन्दा कम नभएको अनि आर्थिक वर्ष समाप्त भएको ६ महिनाभित्र आर्थिक वर्षको कारोबार र आय व्याय विवरण पेस गरेका कम्पनीलाई क वर्गमा समावेश गर्ने गरेको छ । यी हुन् क वर्गमा पर्नी कम्पनीहरु
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्