×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

भार्गव विकासको हकप्रद निष्काशन

GLOBAL IME BANK
KAMANA SEWA BIKAS BANK

भार्गव विकासको हकप्रद निष्काशन

५ फाल्गुन २०७३, बिहीबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार संम्वाददाता 

काठमाडौं – भार्गव विकास बैंक लिमिटेड (Bhargav Bikas Bank Ltd.) ले १ बराबर १ को अनुपातमा अर्थात शत प्रतिशत हकप्रद शेयर निष्काशन गरेको छ ।
बैंकले १०० रुपैयाँ अंकित मूल्यमा १२ करोड रुपैयाँ बराबरको १२ लाख कित्ता शेयर निष्काशन गर्दैछ । बैंकको शेयरमा लगानीकर्ताले फागुन १४ गतेदेखि चैत २८ गतेसम्म आवेदन दिन सक्नेछन् ।
हाल बैंकको चुक्तापूँजी १२ करोड रुपैयाँ रहेको बैंकको सोही मूल्य बराबरको हकप्रद निष्काशन पश्चात चुक्तापूँजी २४ करोड रुपैयाँ पुग्नेछ ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
ACTIVE ACADEMY

प्रतिक्रिया दिनुहोस्

सिफारिस: