
काठमाडौं – नेपाल पत्रकार महासंघमा आगामी कार्यकालका लागि दामन पोष्ट साप्ताहिकका प्रकाशक तथा सम्पादक शन्तराम बिडारीले उमेद्वारी दिने भएका छन् । आइतबार काठमाडौंमा सम्पन्न छलफलपछि उक्त निर्णय भएको हो । प्रेस चौतारी नेपाल जिल्ला समिति काठमाडौंले बिडारीको नेतृत्वमा महासंघमा उमेद्वारी दिने निर्णय गरेको जिल्ला अध्यक्ष लोकेन्द्र केसीले जानकारी दिए ।
यसैगरी बैठकले उपाध्यक्षमा महासंघका वर्तमान कोषाध्यक्ष सिता पोखरेललाई अघि सारेको छ । यसबाहेकका अन्य पदहरु भने चौतारीले अन्य संगठनसंगको छलफलपछि मात्र टुङ्ग्याउने भएको छ । बैठकले महासंघलाई साझा संस्थाको रुपमा सहमतिका साथ अघि बढाउन सबै संघ संगठनसंग वार्ता तथा छलफल गरी अघि बढ्ने निर्णय गरेको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्