- अर्थ सरोकार सम्बाददाता
काठमाडौं – मधेशी विद्यार्थी मन्चले सरकारले मधेशमा रहेका मधेशीहरुको पिर मर्का नबुझिकन स्थानिय निकाय घोषणा गरेको भन्दै प्रेस बिज्ञप्ति निकालेको हो । सरकारले मधेशी तथा पिछडिएको बर्गको उत्थान गर्नुको साटो मर्म नबुजेको भन्दै यो बिज्ञप्ति निकालेको हो हेर्नुस बिज्ञप्तिमा के लेखिएको छ ।
मदेशी