×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

प्रहरीभन्दा चोर बाठो : सिसि क्यामरा रेकर्ड हुने डिभाइस समेत उखेलेर नारायणगढमा सुनचाँदी पसल चोरी !

GLOBAL IME BANK

प्रहरीभन्दा चोर बाठो : सिसि क्यामरा रेकर्ड हुने डिभाइस समेत उखेलेर नारायणगढमा सुनचाँदी पसल चोरी !

२२ माघ २०७३, शनिबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार संबाददाता

चितवन –  नारायणगढको मिलनरोडमा रहेको आधुनिक सुनचाँदी पसलमा शुक्रबार राती चोरी भएको छ । पसलमा रहेको ४ केसी सुन,साढे ४ केजी चाँदी र नगद ७ लाख चोरी भएको जिल्ला प्रहरी कार्यालय चितवनले जानकारी दिएको छ । 

चोरले सिसि क्यामरा रेकर्ड हुने डिभाइस पनि लगेको वताइएको छ । घटनाको बारेमा चितवन प्रहरीले आफ्नु सबै जनशक्ति परिचालन गरेर  अनुसन्धान गरिरहेको र चोरीमा संलग्नहरुको राती देखि नै खोजी भैरहेको बताएको छ । अप्रेसन भैरहेको बताउदै यसबारे जिल्ला प्रहरी कार्यालयको कन्ट्रोल रुमले केही बोल्न चाहेनन् ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: