
- अर्थ सरोकार संबाददाता
चितवन – नारायणगढको मिलनरोडमा रहेको आधुनिक सुनचाँदी पसलमा शुक्रबार राती चोरी भएको छ । पसलमा रहेको ४ केसी सुन,साढे ४ केजी चाँदी र नगद ७ लाख चोरी भएको जिल्ला प्रहरी कार्यालय चितवनले जानकारी दिएको छ ।
चोरले सिसि क्यामरा रेकर्ड हुने डिभाइस पनि लगेको वताइएको छ । घटनाको बारेमा चितवन प्रहरीले आफ्नु सबै जनशक्ति परिचालन गरेर अनुसन्धान गरिरहेको र चोरीमा संलग्नहरुको राती देखि नै खोजी भैरहेको बताएको छ । अप्रेसन भैरहेको बताउदै यसबारे जिल्ला प्रहरी कार्यालयको कन्ट्रोल रुमले केही बोल्न चाहेनन् ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्