×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

सिके राउत कार्यकर्ताद्वारा प्रहरी चौकीमा आक्रमण, हतियार लुटियो

GLOBAL IME BANK
KAMANA SEWA BIKAS BANK

सिके राउत कार्यकर्ताद्वारा प्रहरी चौकीमा आक्रमण, हतियार लुटियो

८ फाल्गुन २०७३, आईतवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार संम्वाददाता 

काठमाडौं – रुपन्देहीको दक्षिणी मर्चवार क्षेत्र तनावग्रस्त बनेको छ । शनिबार मर्चवार क्षेत्रको मझगावामा सिके राउत कार्यकर्ता र प्रहरीबिच झडप भएपछि आज उनीहरुले प्रहरी चौकी वडवलियामा ढुगांमुढा प्रहार गरेका हुन् ।
राउतका कार्यकर्ताले प्रहरी चौकीमा ढुगांमुढा प्रहार पछि स्थिति तनावग्रस्त बनेको प्रहरीले जनाएको छ । स्थितिलाई नियन्त्रणमा लिन ५ राउन्ड हवाई फायर र ५ राउन्ड आश्रु ग्यास प्रहार गरेको प्रहरीले जनाएको छ । यसघटनामा यसमा सिके राउतका कार्यकर्ता संलग्न रहेको हुन सक्ने प्रहरीको आशंका छ ।
झडपको क्रममा प्रहरीको साथमा रहेको एउटा हतियार

रुपन्देहीको दक्षिणी मर्चवार क्षेत्र तनावग्रस्त बनेको छ । शनिबार मर्चवार क्षेत्रको मझगावामा सिके राउत कार्यकर्ता र प्रहरीबिच झडप भएपछि आज उनीहरुले प्रहरी चौकी वडवलियामा ढुगांमुढा प्रहार गरेका हुन् ।
राउतका कार्यकर्ताले प्रहरी चौकीमा ढुगांमुढा प्रहार पछि स्थिति तनावग्रस्त बनेको प्रहरीले जनाएको छ । स्थितिलाई नियन्त्रणमा लिन ५ राउन्ड हवाई फायर र ५ राउन्ड आश्रु ग्यास प्रहार गरेको प्रहरीले जनाएको छ । यसघटनामा यसमा सिके राउतका कार्यकर्ता संलग्न रहेको हुन सक्ने प्रहरीको आशंका छ ।
झडपको क्रममा प्रहरीको साथमा रहेको एउटा हतियार लुटिएको छ । ‘झडपको क्रममा प्रहरीको एउटा लङ ब्यारेल गन ९हतियार० लुटिएको छ’ र ‘हतियारको खोजी भइरहेको लुम्बिनी अञ्चल प्रहरी प्रमुख एसएसपी दिपक थापाले जानकारी दिए ।
स्थिति नियन्त्रणमा लिन डीएसपीको कमाण्ड थप टोली मर्चवार क्षेत्रमा पठाइएको छ । झडपमा ३ जना प्रहरी पनि घाइते भएका छन् । शनिबार मर्चवार क्षेत्रको मझगावामा सिके राउत कार्यकर्ता र प्रहरीबिच झडप भएको थियो ।
लुटिएको छ । ‘झडपको क्रममा प्रहरीको एउटा लङ ब्यारेल गन हतियार लुटिएको छ’ र ‘हतियारको खोजी भइरहेको लुम्बिनी अञ्चल प्रहरी प्रमुख एसएसपी दिपक थापाले जानकारी दिए ।
स्थिति नियन्त्रणमा लिन डीएसपीको कमाण्ड थप टोली मर्चवार क्षेत्रमा पठाइएको छ । झडपमा ३ जना प्रहरी पनि घाइते भएका छन् । शनिबार मर्चवार क्षेत्रको मझगावामा सिके राउत कार्यकर्ता र प्रहरीबिच झडप भएको थियो ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
ACTIVE ACADEMY

प्रतिक्रिया दिनुहोस्

सिफारिस: