×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

कोकाकोलाको मोमो महोत्सब आजदेखि सुरु

GLOBAL IME BANK

कोकाकोलाको मोमो महोत्सब आजदेखि सुरु

२८ माघ २०७३, शुक्रबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार संम्वाददाता 

काठमाडौं – नेपालका प्रमुख चेन रेष्टुरेन्टमा कोकाकोला मोमो महोत्सब आजदेखि सुरु भएको छ।बहुराष्ट्रिय कम्पनी कोकाकोलाले आजदेखि सुरु गरेको यो महोत्सब मार्चसम्म हुनेछ ।
कोकाकोलाले विश्वभरीका विभिन्न देशमा लोकप्रिय रहेको खाना राखेर महोत्सब गर्दै आएको छ । नेपालमा पनि गत वर्षदेखि यो महोत्सब गर्न थालेको हो।महोत्सबका समयमा नायिका प्रियंका कार्की र राष्ट्रिय फुटबलका खेलाडीहरुले विभिन्न रेष्टुरेन्टमा भ्रमण गर्ने कम्पनीले जनायो ।
महोत्सबका अवसरमा विभिन्न पुरस्कार जित्न सक्ने कम्पनीले जनायो।महोत्सबमा मोमो खाने प्रतिस्पर्धा हुने र फुटबल खेलाडीले समर्थन गर्ने कार्यक्रम समेत राखिएको छ । महोत्सबका अवसरमा नायिका कार्कीले आफ्नो भावना फरक तरिकाले दर्शाउनका लागि सहयोग गर्ने कम्पनीले जनायो । कम्पनीले आधिकारिक फेसबुकपेज फलो गर्न सक्ने जनाएको छ । 
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: