
- अर्थ सरोकार संम्वाददाता
काठमाडौं – नेपालका प्रमुख चेन रेष्टुरेन्टमा कोकाकोला मोमो महोत्सब आजदेखि सुरु भएको छ।बहुराष्ट्रिय कम्पनी कोकाकोलाले आजदेखि सुरु गरेको यो महोत्सब मार्चसम्म हुनेछ ।
कोकाकोलाले विश्वभरीका विभिन्न देशमा लोकप्रिय रहेको खाना राखेर महोत्सब गर्दै आएको छ । नेपालमा पनि गत वर्षदेखि यो महोत्सब गर्न थालेको हो।महोत्सबका समयमा नायिका प्रियंका कार्की र राष्ट्रिय फुटबलका खेलाडीहरुले विभिन्न रेष्टुरेन्टमा भ्रमण गर्ने कम्पनीले जनायो ।
महोत्सबका अवसरमा विभिन्न पुरस्कार जित्न सक्ने कम्पनीले जनायो।महोत्सबमा मोमो खाने प्रतिस्पर्धा हुने र फुटबल खेलाडीले समर्थन गर्ने कार्यक्रम समेत राखिएको छ । महोत्सबका अवसरमा नायिका कार्कीले आफ्नो भावना फरक तरिकाले दर्शाउनका लागि सहयोग गर्ने कम्पनीले जनायो । कम्पनीले आधिकारिक फेसबुकपेज फलो गर्न सक्ने जनाएको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्