×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

नेप्सेमा थपियो नयाँ कम्पनी, दिब्यश्वरी हाइड्रोको कारोबार खुला

GLOBAL IME BANK

नेप्सेमा थपियो नयाँ कम्पनी, दिब्यश्वरी हाइड्रोको कारोबार खुला

२ फाल्गुन २०७३, सोमबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार संम्वाददाता 

काठमाडौँ –  दिब्यश्वरी हाइड्रोपावर कम्पनीको आजदेखि कारोबार खुलेको छ । नेपाल स्टक एक्सचेन्ज ९नेप्से०ले कारोबारकालागि कम्पनीलाई म्न्एी सिम्बोल प्रदान गरेको जनाएको छ ।

दिब्यश्वरीको पहिलो कारोबारका लागि कित्ताको ११६ देखि ३४८ रुपैँयासम्म मूल्य तोकेको नेप्सेले जनाएको छ ।

गत साता कम्पनीको २६ लाख ४० हजार कित्ता शेयर नेप्सेमा सुचिकृत भएको थियो । कम्पनीले संखुवासभा धुपु गाविसमा चार मेघावाटको जलविद्युत आयोजना निर्माण गरेको छ ।

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: