
- अर्थ सरोकार संम्वाददाता
काठमाडौँ – दिब्यश्वरी हाइड्रोपावर कम्पनीको आजदेखि कारोबार खुलेको छ । नेपाल स्टक एक्सचेन्ज ९नेप्से०ले कारोबारकालागि कम्पनीलाई म्न्एी सिम्बोल प्रदान गरेको जनाएको छ ।
दिब्यश्वरीको पहिलो कारोबारका लागि कित्ताको ११६ देखि ३४८ रुपैँयासम्म मूल्य तोकेको नेप्सेले जनाएको छ ।
गत साता कम्पनीको २६ लाख ४० हजार कित्ता शेयर नेप्सेमा सुचिकृत भएको थियो । कम्पनीले संखुवासभा धुपु गाविसमा चार मेघावाटको जलविद्युत आयोजना निर्माण गरेको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्