Skip to content
LAXMI SUNRISE BANK

दुर्गाप्रसादको प्रश्न : ‘बजार घटाउनु नियमनकारी निकायकै ठुलाठालुहरुको चाल त थिएन ?’

अर्थ सरोकार

केहि समय अगाडी बजार १२०० मा आउँछ भनेर चर्चामा आएका दुर्गा प्रसाद काफ्लेले बजारका बारेमा पुन: आफ्नो धारणा व्यक्त गरेका छन् । केहि व्यक्तिको हालीमुहालीका कारण नेपाली पूँजी बजार कमजोर हुन्छ भन्ने प्रतिक्रिया विगतमा दिएका दुर्गाप्रसाद काफ्ले यसपाली केहि फरक रुपमा प्रस्तुत भएका छन् ।
उनको भनाइ सहितको विशेष कार्यक्रम अर्थ सरोकार आज बेलुकी ६ :३० बजे टिभी टुडे टेलिभिजन र अर्थ सरोकार डटकममार्फत प्रत्यक्ष रुपमा हेर्न सकिन्छ । 
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK