दुर्गा काफ्लेको अर्को ‘खरो’ अन्तर्वार्ता, भन्छन्, ‘उ बेला मेरो बिरोध गरे, अहिलेको बजार आफैं ठाउँमा आउँदैछ’ अर्थ सरोकार २७ माघ २०७३, बिहीबार पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम अर्थ सरोकार टेलिभिजन कार्यक्रमको आजको भागमा हामीले दुर्गा प्रसाद काफ्लेलाई प्रस्तुत गरेका छौँ । आजको भागमा हामी उनीसँग अवको बजारका बारेमा चर्चा गरेका छौं । हेरौं यो अन्तर्वार्ता : छुटाउनु भयो कि ? एनआईसी एशिया बैंकका कम्पनी सचिवको ‘मनपरी’, ‘दुर्व्यवहारको केस’ मिलाउन बैंकको नाममा ‘गैरकानुनी कागज’ !