
- अर्थ सरोकार संम्वाददाता
काठमाण्डौ – अब एनसेलका ग्राहकले फेसबुक निशुल्क चलाउन पाउने भएका छन । केही समयदेखी ट्विटर चलाउन निशुल्क दिदैं आएको एनसेलले आफ्ना ग्राहकका लागी फेसबुक चलाउदाँसमेत कुनै शुल्क नलाग्ने व्यवस्था गर्न लागेको जनाएको छ ।
आजै राती १२ बजेदेखी लागुहुनेगरि फेसबुकसँगको सहकार्यमा एनसेलका सबै ग्राहकमा यो व्यवस्थालाई लागू गरिने एनसेलले जनाएको छ।
एनसेलका ग्राहकका लागी फेसबुकबाट फोटो अपलोड गर्न, स्टाटस राख्न तथा लाइकमा निशुल्क गरिने भएको कम्पनीले जनाएको छ । च्याट गर्दा भने तोकिएको शुल्क कटौती हुने बताइएको छ । यसबाहेक भिडियो राख्न वा हेर्ने र लाइभ गर्न भने निश्चित शुल्क लाग्नेछ ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्