×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

गरिमा विकास बैंकको शेयर मूल्य समायोजन

GLOBAL IME BANK

गरिमा विकास बैंकको शेयर मूल्य समायोजन

२३ माघ २०७३, आईतवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता 

काठमाडौं – गरिमा विकास बैंक (GBBL) को शेयर मूल्य समायोजन भएको छ । नेप्सेले बैंकको समायोजनपछिको मूल्य ३ सय ३७ रुपैयाँ तोकेको छ भने आधारभूत मूल्य ३ सय रुपैयाँ दिएको थियो । नेप्सेले बैंक (Garima Bikas Bank Limited) को २० प्रतिशत बोनस शेयरपछिको मूल्य समायोजन गरेको हो ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: