
- अर्थ सरोकार सम्बाददाता
काठमाडौँ – नेपाल आयल निगमले खाना पकाउने एलपी ग्यासको मूल्य बढाएको छ । निगमले प्रति सिलिण्डर २५ रुपैयाँले वृद्धि गरेको हो । बुधबार मध्यरातिदेखि लागू हुने गरी मूल्य वृद्धि गरिएको निगमले बताएको छ ।
अब प्रति सिलिन्डर ग्यासको मूल्य १ हजार ३ सय ५० रुपैयाँ पुुगेको छ । डिजेल, पेट्रोल र हवाई इन्धनको मूल्य भने यथावत छ ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्