×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

EXCLUSIVE : यातायातका कर्मचारीले लिन्छन् खुलेआम घुस, घुस दिएपछी लाइसेन्स बनाउने काम ‘फटाफट’ हुँदो रहेछ (भिडियोसहित)

GLOBAL IME BANK

EXCLUSIVE : यातायातका कर्मचारीले लिन्छन् खुलेआम घुस, घुस दिएपछी लाइसेन्स बनाउने काम ‘फटाफट’ हुँदो रहेछ (भिडियोसहित)

२६ माघ २०७३, बुधबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौँ – लाइसेन्स बनाउने नाममा यातायातका कर्मचारीहरुले खुलेआम घुस लिने गरेको अर्को तथ्य फेला परेको छ । लाइसेन्स बनाउने नाममा खुलेआम घुस लिइएको भिडियो बनाएर लाइसेन्स बनाउन गएका कहिले भिडियो नै बनाएर सामाजिक संजालमा राखेपछि यस्तो खुलासा भएको हो ।
बाँकी भिडियोमा हेर्नुहोस् :  

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: