
- अर्थ सरोकार संम्वाददाता
काठमाण्डौ – साताको चौथो दिन बुधबार सुनचाँदी स्थिर छ। मंगलबार प्रति तोला ५५ हजार ८ सयमा कारोबार भएको ९९ दशमलव ९९ प्रतिशतको सुन आज पनि सोहि मुल्यमा कारोबार भई रहेको छ ।
त्यस्तै चांदी स्थिर रहदै प्रति तोला ८ सय १५ रुपैयाँमा कारोबार भई रहेको छ।
नेपाल सुनचाँदी ब्यबसायी महासंघले आज बुधबार ९९ दशमलव ९९ प्रतिशतको सुनको मूल्य प्रति १० ग्राम ४७ हजार ८ सय ४० रुपैयाँ तोकेको छ भने प्रति १० ग्राम चाँदीको मूल्य ६ सय ९९ रुपैयाँ कायम गरेको छ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्