×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

सुनको मूल्य घट्यो, हेर्नुस कतिमा हुदैछ कारोबार

GLOBAL IME BANK

सुनको मूल्य घट्यो, हेर्नुस कतिमा हुदैछ कारोबार

१० फाल्गुन २०७३, मंगलवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार संम्वादादता 
काठमाण्डौ –  साताको तेस्रो  दिन मंगलबार सुनको मूल्य घटेको  छ । सोमबार प्रति तोला  ५५ हजार ६ सयमा कारोबार भई रहेको सुनका मुल्य  आज १ सयले घटेर ५५ हजार ५ सयमा कारोबार भैरहेको छ ।
त्यस्तै चांदीको मुल्य भने प्रति तोला ८ सय २०   रुपैयाँमा कारोबार भई रहेको  छ।
नेपाल सुनचाँदी ब्यबसायी महासंघले आज सोमबार ९९  दशमलव ९९ प्रतिशतको सुनको मूल्य प्रति १० ग्राम ८७५८५
 रुपैयाँ तोकेको छ भने प्रति १० ग्राम चाँदीको मूल्य ७  सय ०३  रुपैयाँ कायम गरेको छ। 
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: