
- अर्थ सरोकार संम्वादादता
काठमाण्डौ – साताको तेस्रो दिन मंगलबार सुनको मूल्य घटेको छ । सोमबार प्रति तोला ५५ हजार ६ सयमा कारोबार भई रहेको सुनका मुल्य आज १ सयले घटेर ५५ हजार ५ सयमा कारोबार भैरहेको छ ।
त्यस्तै चांदीको मुल्य भने प्रति तोला ८ सय २० रुपैयाँमा कारोबार भई रहेको छ।
नेपाल सुनचाँदी ब्यबसायी महासंघले आज सोमबार ९९ दशमलव ९९ प्रतिशतको सुनको मूल्य प्रति १० ग्राम ८७५८५
रुपैयाँ तोकेको छ भने प्रति १० ग्राम चाँदीको मूल्य ७ सय ०३ रुपैयाँ कायम गरेको छ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्