Skip to content

सुनचाँदीको मूल्य वृद्धि

Dish Home

अर्थ सरोकार

  • अर्थ सरोकार संम्वाददाता 

काठमाडौँ – साताको पहिलो दिन आइतबार सुनको मुल्यमा वृद्धि भएको छ । शुक्रबार प्रति तोला  ५६  हजारमा  कारोबार भई रहेको सुनका मुल्य आज ३ सयले बढेर ५६ हजार ३ सयमा कारोबार भैरहेको छ ।

त्यस्तै चांदीको मुल्य भने प्रति तोला ८ सय ३५  रुपैयाँमा कारोबार भई रहेको  छ।
नेपाल सुनचाँदी ब्यबसायी महासंघले आज आइतबार ९९  दशमलव ९९ प्रतिशतको सुनको मूल्य प्रति १० ग्राम ४८ हजार २ सय ७० रुपैयाँ तोकेको छ भने प्रति १० ग्राम चाँदीको मूल्य ७  सय १६ रुपैयाँ कायम गरेको छ। 
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्