
साताको तेस्रो दिन मंगलबार सुनचाँदीको मूल्य स्थिर रहको छ। सोमबार प्रति तोला ५६ हजार २ सय रुपैयाँमा कारोबार भएको फाइन गोल्ड गुणस्तरको सुन आज पनि सोहि मुल्यमा कारोबार भई रहेको छ ।
त्यस्तै चांदीको मूल्य स्थीर रही प्रति तोला ८ सय ३५ रुपैयाँमा कारोबार भएको छ। नेपाल सुनचांदी महासंघले आज मंगलबार प्रति १० ग्राम फाइन गोल्डको मूल्य ४८ हजार १ सय ८५ रुपैयाँ तोकेको छ भने प्रति १० ग्राम चांदीको मूल्य ७१६ रुपैयाँ कायम गरेको छ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्