
काठमाडौँ – सुनको मूल्य घटेको छ । आज सुन प्रतितोला १ सय रुपैयाँले घटेर बुधबार प्रतितोला ५५ हजार २ सय रुपैयाँ कायम भएको छ । यो ९९.९ प्रतिशत शुद्ध सुनको मूल्य हो । ९९. ५० प्रतिशत शुद्ध सुनको मूल्य ५४ हजार ९ सय रहेको छ ।
त्यस्तै आज चाँदीको मूल्य भने स्थिर रहेको छ । आज चाँदी प्रतितोला ८ सय २० रुपैयाँमा कारोबार भइरहेको छ ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्