
- अर्थ सरोकार संम्वाददाता
काठमाडौँ – बिहिबार सुनको मूल्य बढेको छ । आज सुन प्रतितोला ४ सय रुपैयाँले बढेर बिहिबार प्रतितोला ५५ हजार ६ सय रुपैयाँ कायम भएको छ । यो छापावाल सुनको मूल्य हो ।
त्यस्तै आज चाँदीको मूल्यमा पनि केही हेरफेर भएको छ । आज चाँदी प्रतितोला ८ सय २५ रुपैयाँमा कारोबार भइरहेको छ ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्