- अर्थ सरोकार संम्वाददाता
काठमाण्डौ – साताको पहिलो दिन आइतबार सुनको मूल्य बढेको छ । शुक्रबार प्रति ५५ हजार ८ सयमा कारोबार भई रहेको सुनका मुल्य आज १ सयले घटेर ५५ अजार ७ सयमा कारोबार भैरहेको छ ।
त्यस्तै चांदीको मुल्य भने प्रति तोला ८ सय २५ रुपैयाँमा कारोबार भई रहेको छ।
नेपाल सुनचाँदी ब्यबसायी महासंघले आज शुक्रबार ९९ दशमलव ९९ प्रतिशतको सुनको मूल्य प्रति १० ग्राम ४७ हजार ८ सय ४० रुपैयाँ तोकेको छ भने प्रति १० ग्राम चाँदीको मूल्य ७ सय ७ रुपैयाँ ५० पैसा कायम गरेको छ।