×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

सुनको घट्यो, हेर्नुस कतिमा हुदैछ कारोबार

GLOBAL IME BANK

सुनको घट्यो, हेर्नुस कतिमा हुदैछ कारोबार

९ फाल्गुन २०७३, सोमबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार संम्वाददाता 

काठमाण्डौ –  साताको दोस्रो  दिन सोमतबार सुनको मूल्य बढेको छ । आइतबार  प्रति तोला  ५५ हजार ७ सयमा कारोबार भई रहेको सुनका मुल्य  आज १ सयले घटेर ५५ अजार ६ सयमा कारोबार भैरहेको छ ।

त्यस्तै चांदीको मुल्य भने प्रति तोला ८ सय २०   रुपैयाँमा कारोबार भई रहेको  छ।
नेपाल सुनचाँदी ब्यबसायी महासंघले आज सोमबार ९९  दशमलव ९९ प्रतिशतको सुनको मूल्य प्रति १० ग्राम ४७६७० रुपैयाँ तोकेको छ भने प्रति १० ग्राम चाँदीको मूल्य ७  सय १०  रुपैयाँ कायम गरेको छ। 
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: