Skip to content

सुनको मुल्य घट्यो, हेर्नुस कतिमा हुदैछ कारोबार

Dish Home

अर्थ सरोकार

  • अर्थ सरोकार संम्वाददाता 

काठमाण्डौ –  साताको चौथो  दिन बुधबार सुनको मूल्य बढेको छ । मैगलबार  प्रति तोला  ५५ हजार ६ सयमा कारोबार भई रहेको सुनका मुल्य  आज १ सयले घटेर ५५ अजार ५ सयमा कारोबार भैरहेको छ ।
त्यस्तै चांदीको मुल्य भने प्रति तोला ८ सय २०   रुपैयाँमा कारोबार भई रहेको  छ।
नेपाल सुनचाँदी ब्यबसायी महासंघले आज मंगलबार ९९  दशमलव ९९ प्रतिशतको सुनको मूल्य प्रति १० ग्राम ४७५८५ रुपैयाँ तोकेको छ भने प्रति १० ग्राम चाँदीको मूल्य ७  सय ०३ रुपैयाँ कायम गरेको छ। 
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्