Skip to content

सुनको मूल्य बढ्यो, हेर्नुस कतिमा हुदैछ कारोबार

Dish Home

अर्थ सरोकार

  • अर्थ सरोकार संम्वाददाता 

काठमाण्डौ – धेरै दिन गिरावट भैरहेको सुनको मुल्यमा आज भने केही हद सम्म उकालो लागेको छ । बुधबार प्रति तोला  ५५ हजार ५सयमा कारोबार भई रहेको सुनका मुल्य  आज १ सयले बढेर ५५ हजार ६ सयमा कारोबार भैरहेको छ ।
त्यस्तै चांदीको मुल्य भने प्रति तोला ८ सय २०   रुपैयाँमा कारोबार भई रहेको  छ।
नेपाल सुनचाँदी ब्यबसायी महासंघले आज बिहिबार ९९  दशमलव ९९ प्रतिशतको सुनको मूल्य प्रति १० ग्राम ४७६७० रुपैयाँ तोकेको छ भने प्रति १० ग्राम चाँदीको मूल्य ७  सय ०३  रुपैयाँ कायम गरेको छ। 
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्