
- अर्थ सरोकार संम्वाददाता
काठमाण्डौं – स्थानीय बजारमा सुनको मूल्य प्रतितोला २ सय रुपैयाँले बढेको छ । बजारमा सुनको मूल्य बढ्दै प्रतितोला ५५ हजार ३ सय रुपैयाँमा कारोवार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जानकारी दिएको छ ।
त्यस्तै, आज आइतबार चाँदीको मूल्य पनि सामान्य उकालो लागेको छ । बजारमा चाँदीको मूल्य प्रतितोला ५ रुपैयाँले बढ्दै ८ सय ५ रुपैयाँमा कारोवार भइरहेको छ ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्