
- अर्थ सरोकार संम्वाददाता
काठमाण्डौ – साताको तेस्रो दिन मंगलबार सुनचाँदी महंगिएको छ । सोमबार प्रति तोला ५५ हजार ४ सयमा कारोबार भएको ९९ दशमलव ९९ प्रतिशतको सुन आज तोलामा ४ सयले बढेर प्रति तोला ५५ हजार ८ सय रुपैयाँमा कारोबार भई रहेको छ ।
त्यस्तै चांदी तोलामा ५ रुपैयाँले बढेर प्रति तोला ८ सय १५ रुपैयाँमा कारोबार भई रहेको छ ।
नेपाल सुनचाँदी ब्यबसायी महासंघले आज मंगलबार ९९ दशमलव ९९ प्रतिशतको सुनको मूल्य प्रति १० ग्राम ४७ हजार ८ सय ४० रुपैयाँ तोकेको छ भने प्रति १० ग्राम चाँदीको मूल्य ६ सय ९९ रुपैयाँ कायम गरेको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्