×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

सुनचाँदीको मुल्य बढ्यो

GLOBAL IME BANK

सुनचाँदीको मुल्य बढ्यो

२५ माघ २०७३, मंगलवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार संम्वाददाता 

काठमाण्डौ – साताको तेस्रो दिन मंगलबार सुनचाँदी महंगिएको छ । सोमबार प्रति तोला ५५ हजार ४ सयमा कारोबार भएको ९९ दशमलव ९९ प्रतिशतको सुन आज तोलामा ४ सयले बढेर प्रति तोला ५५ हजार ८ सय रुपैयाँमा कारोबार भई रहेको छ । 
त्यस्तै चांदी तोलामा ५ रुपैयाँले बढेर प्रति तोला ८ सय १५ रुपैयाँमा कारोबार भई रहेको छ ।
नेपाल सुनचाँदी ब्यबसायी महासंघले आज मंगलबार ९९  दशमलव ९९ प्रतिशतको सुनको मूल्य प्रति १० ग्राम ४७ हजार ८ सय ४० रुपैयाँ तोकेको छ भने प्रति १० ग्राम चाँदीको मूल्य ६ सय ९९ रुपैयाँ कायम गरेको छ ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: