Skip to content
LAXMI SUNRISE BANK

‘सुदुरको विकटलाई देखाएर राजनीति गरियो, हाम्रो सुदुरपश्चिम हामी आफैं समृद्ध बनाउँदैछौं’

अर्थ सरोकार

अर्थ सरोकार टेलिभिजन कार्यक्रमको आजको भागमा हामीले पत्रकार हरि जोशीलाई निम्त्याएका छौं । सुदुरपश्चिममा रहेर विगत लामो समयदेखि पत्रकारिता गरिरहेका जोशी सुदुरको विकटतालाई लिएर राजनीति गरिएको आरोप लगाउँछन् । ‘सरकारले नगरेर के भो त, हाम्रो सुदुरपश्चिमलाई समृद्ध हामी आफैं बनाउँछौं’ उनले भनेका छन् । हेरौं पूरा अन्तर्वार्ता :
  

Royal Enfield
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK