×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

कुखुरा व्यवसायी संघ पूर्वी चितवनको अध्यक्षमा भीमनारायण

GLOBAL IME BANK
KAMANA SEWA BIKAS BANK

कुखुरा व्यवसायी संघ पूर्वी चितवनको अध्यक्षमा भीमनारायण

६ फाल्गुन २०७३, शुक्रबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • प्रनिश थापा /अर्थ सरोकार डटकम  

चितवन – कुखुरा व्यवसायी संघ पूर्वी चितवनको अध्यक्षमा भीमनारायण श्रेष्ठ चयन भएका छन । संघको पाँचौ बार्षिक साधारण सभा तथा तेश्रो अधिवेशनले श्रेष्ठको अध्यक्षतामा १७ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको हो । समितिको उपाध्यक्ष द्रोणप्रसाद लामिछाने,महासचिव राममर्णी थपलिया, सचिवमा पुरु खनाल र कोषाध्यक्षमा युवराज पाठक रहेका छन।

समितिको सदस्यहरुमा परशुराम अधिकारी, सिताराम डल्लाकोटी, मथुरा थापा, दिपेश्वर केसी ,महेश पाण्डे, प्रकाशमणि सापकोटा, रामचन्द्र दवाडी,

भवानी न्यौपाने,विनोद अधिकारी,मेनुका थापा, देबराज अधिकारी र निर्वतमान अध्यक्ष रघुनाथ भट्ट रहेका छन । सो अबसरमा पूर्वी चितवन पत्रकार मञ्च र रत्ननगर नगरपालिकालाई सम्मान गरिएको थियो । मध्यमाञ्चल क्षेत्रीय प्रशासक शम्भू कोइराला कार्यक्रमको प्रमुख अतिथि रहेका थिए ।

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
ACTIVE ACADEMY

प्रतिक्रिया दिनुहोस्

सिफारिस: