
- अर्थ सरोकार सम्बाददाता
काठमाडौँ – भारतले पुन: हेपाहा प्रवृति देखाएको छ । भारतले भूपरिवेष्ठित मुलुकको पाउने पारवहन अधिकार तथा व्यापार तथा पारबहन सन्धि विपरित नेपालले भारतीय पोर्ट हुँदै तेस्रो मुलुकबाट आयात गर्ने वस्तुमा अतिरिक्त सेवा शुल्क कर लगाएको छ । सन्धिमा यो कर छुट हुने व्यवस्था थियो ।
भारतले राजपत्रमा सूचना प्रकासित गरेर १६ तारिखबाट कर उठाउन थालिएको छ । सन्धिको दफा ११ ले ‘स्वतन्त्र पारवहनको सुनिश्चिता गरेको छ र सेवा शुल्क र यातायात शुल्क बाहेक अतिरिक्त कर लगाउन पाइँदैन’ भनेको छ ।
तर, सबै सहमति र अन्तराष्ट्रिय मान्यतालाई तल्याउँदै भारतले एकतर्फी रुपमा कर बढाएको छ । यो कर लगाउनु अघि नेपाली अधिकारीहरुसँग कुनै छलफल र जानकारी दिइएको पनि थिएन । यो घटनाले भारतको हेपाहा प्रवृतिलाई झन् प्रष्ट पारेको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्