
- अर्थ सरोकार संम्वाददाता
काठमाडौं – ऐन नियमबीनै चलिरहेको बस्तु बजार (कमोडिटी मार्केट) लाई नियमन र व्यवस्थित गर्न सरकारले चालु आर्थिक बर्षभित्रै कानुन कार्यान्वयनमा ल्याउने भएको छ।
सरकारले नेपाल धितोपत्र वोर्डले नियमन गर्ने गरी कानुन निर्माण भएकाले त्यसलाई चालु आर्थिक बर्षभित्रै कार्यान्वयनमा ल्याउने जनाएको छ। पाँच बर्षे वित्तीय क्षेत्र रणनीति तय गर्दै सरकारले डेरिभेटिभ मार्केटको सहज सञ्चालनका लागि मार्गदर्शन विकास गर्ने जनाएको छ।
सरकारले चालु बर्षभित्रै वेयर हाउस सम्बन्धि कानुन पनि बनाउने भएको छ। साथै वेयर हाउससम्बन्धि नियम भने आगामी आर्थिक बर्षभित्र लागू गर्ने भएको छ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्