×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

मञ्जुश्री फाइनान्सको हकप्रद सुरक्षित गर्ने आज अन्तिम दिन

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME NETWORK

मञ्जुश्री फाइनान्सको हकप्रद सुरक्षित गर्ने आज अन्तिम दिन

Artha Sarokar

११ फाल्गुन २०७३, बुधबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार संम्वाददाता 

काठमाडौं – मञ्जुश्री फाइनान्स लिमिटेडले निष्काशन गरेको १७५ प्रतिशत हकप्रद सुरक्षित गर्ने आज अन्तिम दिन हो । कम्पनीले १ बराबर १.७५ अनुपातको हकप्रद माघ १० गतेबाट विक्रि खुल्ला गरेको थियो । कम्पनीले चुक्तापूँजी वृद्धिका लागि हकप्रद शेयर निष्काशन गरेको हो ।
बैंकको शेयर निष्काशन तथा बिक्री प्रबन्धकमा एस क्यापिटल लिमिटेड रहेको छ । कम्पनीले १०० रुपैयाँ अंकित मूल्यमा ४३ लाख ८६ हजार ३७५ कित्ता शेयर निष्काशन गर्न लागेको हो । हाल २५ करोड ६ लाख २५ हजार रुपैयाँ चुक्ता पूँजी रहेको कम्पनीको हकप्रद शेयर जारी पश्चात पूँजी ६८ करोड ९२ लाख ८७ लाख ५ सय पूँजी पुग्नेछ ।
CITIZEN LIFE INSURANCE
TESLA AIR CONDITIONER
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी