समय सदर्भ : मार्क ट्वेनको यो भनाइ जो नेपालको अहिलेको स्थितिसँग मिल्दोजुल्दो छ अर्थ सरोकार २८ माघ २०७३, शुक्रबार पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम ‘बैंक भनेको यस्तो साथी हो, हो घाम लागिरहेका बेला तपाईलाई छाता पैंचो दिन्छ । जव पानी पर्न थाल्छ, अनि फिर्ता माग्छ । – मार्क ट्वेन, अमेरिकी लेखक छुटाउनु भयो कि ? जावालाखेल ग्रुपभित्रको ‘चलखेल’: ‘निजी कम्पनीलाई पोसेर हिमालयन डिस्टिलरीका सेयरधनीमाथि हदैसम्मको घात !’