
- अर्थ सरोकार संम्वाददाता
काठमाडौँ – सेयर बजार आजपनि ओरालो लागेको छ । निरन्तर १२ दिन ओरालो लागेको शेयर बजार हिजो मात्र हरियो भएको थियो । हिजो बजार हरियो भएपछी लामो समय निरास भएका लगानीकर्ताहरुले सुखको स्वास फेर्न सफल भएका थिए । तर रातारात आएको स्ट्याण्डर्ड चार्टडकोको एफपीओ अनुमतिपछी आज बजार पुन घटेको छ । हिजोको तुलनामा ४.०१ अंकले बजार घटेर १२७४.९७ मा आइपुगेको छ ।
स्ट्याण्डर्ड चार्टडको एफपीओ अनुमतिपछी आज बजार केहि घट्ने भविष्यवाणी गरिएको थियो ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्