
- अर्थ सरोकार सम्बाददाता
काठमाडौँ – लगातार घटीरहेको बजारले हिजोदेखि गति लिएको छ । आज बजार २७.०५ ले बढेर १३४३.८५ पुगेको छ । स्थानीय तहको निर्वाचन हुने खबर, तरलता अभाव सहज हुँदै गएको नेपाल राष्ट्र बैंकको टिप्पणी लगायतका केहि सकारात्मक खबर बाहिरिएपछी बजारमा यस्तो सकारात्मक तरङ्ग देखिएको हो ।
लगानीकर्तालाई कारोबार रकमले पनि निकै हदसम्म सन्तुष्टि दिएको छ । बिहीबारको बजारमा ६५ करोड ७१ लाख रूपैयाँभन्दा बढीको सेयर किनबेच भएको छभने कुल १४५ कम्पनीको २६ लाख ६५ हजार ५६ कित्ता सेयर कारोबार भएको छ ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्