×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

यी ५ कारण, अव बजार कुनै पनि हालतमा यहाँभन्दा घट्दैन (सुमन वाग्लेको विश्लेषण)

PRIME CA

यी ५ कारण, अव बजार कुनै पनि हालतमा यहाँभन्दा घट्दैन (सुमन वाग्लेको विश्लेषण)

अर्थ सरोकार

१९ माघ २०७३, बुधबार

पढ्न लाग्ने समय: < १ मिनेट

  • सुमन वाग्ले 

हिजो बजार बढ्यो । आज झन् बढ्यो । अब भनीरहनुपर्दैन, बजार फेरी बढ्छ । जसरी घटेको थियो, त्यहि रफ्तारमा बढ्छ । अव बजार घट्नुपर्ने कारण पनि छैन । सबै वातावरण यसरी मिल्दै गएको छ कि, अव बजार पक्कापक्की बढ्छ । केहि कारणहरु छन्, जसले बजार अव आजको अंकभन्दा घट्दैन :

१. अव हरेक लगानीकर्ताको हातमा हुनेछ बजार । अनलाइन सिष्टम आउंदैछ । यसकारण बजार बढ्छ ।

२. छिट्टैनै बैंकहरुले ब्याजदर घटाउंदैछन् । एक कार्यक्रममा बैंकर्स एसोसीएसनका अध्यक्षले सोहि कुरा बताईसकेका छन् ।

३. निर्वाचन मिति घोषणा हुँदैछ । यो एजेन्डा मन्त्री परिषद् को बैठकमा भोलि नै जाने भन्ने समाचार बाहिर आएको छ ।

४. धेरै संस्थाको डिभिडेन्दड यिल्ड लोभलाग्दो भैसकेको अवस्थामा अव सेयर बेच्नु हुन्न भनेर धेरै लगानीकर्ताहरु सचेत बनीसकेका छन् ।

५. अहिलेको स्थितिमा पूँजीबजारभन्दा अर्को राम्रो विकल्प आइसकेको छैन । नेपालको सन्दर्भमा तत्काल सो आउन पनि गाह्रो छ । 

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: