
- अर्थ सरोकार सम्बाददाता
काठमाडौँ – चुनाव घोषणाको सीधा असर बजारमा देखिएको छ । बजार खुलेको केहि समयमै बजार हरियो देखिएको छ भने बजार उकालो लाग्ने क्रम जारी छ । हिजो मात्रै चुनावको घोषणा भएपछि बजार माथि उक्लने विश्वास लिइएको थियो ।
हिजो पनि बजारमा कारोबार बढेको थियो । चुनाव घोषणासँगै बजार अझ माथि जाने विश्वास लिइएको छ ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्